← All conversations

Jokes sunam guys

Prashant · 4 h ago

एकदिन श्रीमतीले श्रीमानलाई सोधिन्। श्रीमती: हजुर, म मरेँ भने अर्को बिहे गर्नुहुन्छ? श्रीमान: अहँ, कहिल्यै गर्दिनँ। श्रीमती: किन? मसँग बिहे गरेर पछुताउनुभयो? श्रीमान: होइन बुढी, एउटै गल्ती दुईपटक गर्ने बानी छैन मेरो। श्रीमान अहिले अस्पतालमा छन्।

2 replies

  1. Anonymous3 h ago

    Kun hospital hola fruits leyra aam ki vanay KO😊

  2. Anonymous3 h ago

    😅😅😅

Members reply here.